२१ असार २०८१ शुक्रबार
image/svg+xml

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

अँध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

'प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,' व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, 'चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो।'

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

शिक्षक हत्या अभियोगमा २ जना कारागार चलान

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमान वनेम लिम्बू रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्