२० वैशाख २०८१ बिहीबार
image/svg+xml

नागरिककर्मी सापकोटालाई मातृशोक

नागरिक दैनिक समाचार कक्षमा कार्यरत तिलक सापकोटालाई मातृशोक परेको छ। उनकी आमा ८१ वर्षीया सरस्वती सापकोटाको बिहीबार निधन भएको हो।

नागरिक सहकर्मी सिंहलाई मातृशोक

इन्द्रमायाका श्रीमान् र अरविन्द्रमानसहित दुई छोरा छन्। अरविन्द्रमान सिंह नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको अध्यक्षको जिम्मेवारीमा पनि छन्।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्षलाई मातृशोक

लगातार तीन कार्यकाल अर्थात् ९ वर्ष महोत्तरी पत्रकार महासंघको अध्यक्ष रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गरेका मटिहानी नगरपालिका ७ घर भएका पूर्व अध्यक्ष मण्डलको ९० वर्षीया आमा भुुनमा देवीको मंगलबार विहान उपचारको क्रममा निधन भएपछि उनलाई मातृ शोक परेको हो।

रिपब्लिकाकर्मी फोम्बोलाई मातृशोक

माइरिपब्लिका अनलाइनमा कार्यरत हाम्रा सहकर्मी कुलचन्द फोम्बोलाई मातृशोक परेको छ । फोम्बोकी आमा गौमाया लिम्बुको बिहीवार विहान ८३ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ। उनकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार चितवनस्थित चितवन कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा बिहान ९ बजे निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्