७ वैशाख २०८१ शुक्रबार

चौधरी फाउन्डेसनद्वारा राहत सामग्री प्रदान

सिजी होल्डिङ्सअन्तर्गतको सिएसआर डिभिजन अरूण चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।

चौधरी फाउन्डेसनबाट १८ बेडको आइसियू वार्ड हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।

चौधरी फाउन्डेसनले १० करोड बराबर सहयोग गर्ने

फाउन्डेसनले आइतबार जारी गरेको विज्ञप्ति अनुसार वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसीयू वार्ड स्थापना गरिनेछ।

सिजीको कल्चरल भिलेज

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवद्र्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्