९ मंसिर २०८१ आइतबार
image/svg+xml

मानवता हराएको उपमहानगर

घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज अधिकारीले आइसोलेसन निर्माणका लागि २३ कोठे दुईवटा भवन निःशुल्क दिने घोषणा गरे । बिभिन्न संघसंस्थाहरुले समेत आइसोलेसन निर्माणका लागि सहयोग गर्ने सहमतिसहित घोराही उपमहानगरपालिकाले सञ्चालनको नेतृत्व लिने निर्णय भयो । आइसोलेसन ब्यवस्थापनको नेतृत्व लिने गरि सहमति जनाएको उपमहानगरपालिका एकाएक ‘ब्याक’ भयो ।

विपद्ले जगाएको मानवता

चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनीहरुको चिया छलफलले एउटा निष्कर्ष निकाल्यो ‘कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने।’

गेटा मेडिकल कलेजको भवनमा ५ सय शैयाको कोभिड उपचार केन्द्र बनाइने

दोश्रो लहरको कोरोना भाइरसकाे संक्रमणले अस्पताल भरिभराउ भएर शैयाको अभावपछि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोभिड उपचार केन्द्र बनाउने तयारी गरिएको छ ।

गोरखामा तीन सय १६ क्वारेन्टाईन, २७ आईसोलेसन बेड

जिल्लाको दुई नगरपालिकासहित ११ वटा स्थानीय तहमा कोरोना भाईरसको सक्रमणबाट सचेत रहन तीन सय १६ वेडको क्वारेन्टाईन स्थल निर्माण गरिएको छ। भुकम्पपछि नयाँ बनेका विद्यालय भबनलाई अधिकाशं पालिकाले क्वारेन्टाईन स्थलको रुपमा छनौट गरेका छन्।

आइसोलेसनमा राखिएका तीन जनाको रिर्पोट नेगेटिभ

पाँचथर जिल्ला अस्पतालमा आईसुलेसनमा राखिएका तीन जना विरामीको कोरोना भाईरस (कोभीड–१९) रिर्पोट नेगेटिभ देखिएको छ। विपि कोईराला मेमोरिय अस्पताल धरानमा भएको परिक्षणको क्रममा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो।

कटारी आईसोलेसनमा बसेका मग्राती फरार

उदयपुरको कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार फरार भएका छन्। ४ दिनअघि भारतबाट आएका २१ जनाको समूहका एक ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षिय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन्।

ईट्टाभट्टाबाट फर्केका एक जनालाई आईसोलेसनमा राखियो

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई आईसोलेसनमा राखिएको छ। रोल्पा नगरपालिकाका ५८ वर्षिय एक व्यक्ति ३ दिन अगाडि काठमाण्डौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्