१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १९:५९ अपराह्न

यमरी पुन्ही : कृषि उत्पादनको सम्मान गर्ने पर्व

सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ।

पुटिन भन्छन् : मोदी दबाबसामु झुक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई महाशक्ति भन्दै प्रधानमन्त्री मोदी दबाबमा नझुक्ने बताएका छन्।

सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।

ट्रम्पद्वारा डेमोक्र्याटिक पार्टीका सांसदलाई माफीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन्।

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइएको छ।

बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते

जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दीपेन्द्रको अर्को ‘डाइरेक्ट हिट’, पावरप्लेमै चितवनलाई तीन झट्का

दीपेन्द्रसिंह ऐरीले चितवनका ओपनर डेभिड मलानलाई ‘डाइरेक्ट हिट’मार्फत रनआउट गरेका हुन्।

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिने पाकिस्तानको तयारी

पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन्।

साकेला उधौली मनाइँदै

छिरिनाम सुरुवातको अवसरमा सदरमुकाम गाईघाटलगायत उदयपुरका विभिन्न ठाउँमा शिकारी र भूमि पुजनलगायत बिबिध गतिबिधि सुरु भएको छ ।

रुसी राष्ट्रपति पुटिन भारत आउँदैः विश्वभर तरंग, भारतमा चर्को बहस

भारतमै पनि यसबारे पक्ष–विपक्षमा तमाम बहस भइरहँदा विश्वभरका कुटनीति तथा भूराजनीतिका विशेषज्ञहरूले यसबारे विभिन्न कोणबाट बहस गरिरहेका छन्।

कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपमा फुङलिङ र मेरिङदेनको उपाधि भिडन्त

फुङलिङमा जारी अन्तरपालिका स्तरीय कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको उपाधिका लागि फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका भिड्ने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्