आन्तरिक विवाद समाधान गर्न एमालेमा कार्यदल गठन
नेकपा एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ। आइतबार सिंहदरबारमा भएको छलफलले कार्यदल बनाउने निर्णय गरेको हो।