हनुमानजी र ‘हनुमानहरु’
यति बेला मुलुकमा हनुमानहरुको होइन ‘हनुमानजीहरु’ को खाँचो छ। जसले अक्सिजनको अभावमा छटपटाइरहेका जनतालाई संजीवनीरुपी अक्सिजनको पहाड लिएर आओस्। हनुमानहरुको काँध त नेतालाई बोक्दा–बोक्दै कमजोर बनिसकेको छ।