२३ भाद्र २०८१ आइतबार
image/svg+xml

चीनबाट ल्याइएको १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुग्यो

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए। उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्