coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बौद्धदर्शनः जीवन प्रवाहमा कर्मसिद्धान्त

जीवन चर्याका क्रममा यस्तो भन्ने गरेको पनि सुनिन्छ, ‘मरेर के लानु छ र ?’ अनेक खालका जीवन दर्शनमा यो भनाइले आफ्नो बेग्लै स्थान राख्छ। यसरी नै ‘खाली हात आउने र खाली हात नै जाने’ भनेको पनि सुन्न पाइन्छ। यी दुवै भनाइमा भौतिकवादी दृष्टिकोणको छाप प्रस्ट रूपमा पाइन्छ।

तथागत अर्थात् गौतम बुद्ध

गौतम बुद्ध (इ.पू.५६३–४८३) लाई अनेक नामबाट सम्बोधन गरिन्छ। कतिले ‘बुद्ध’ वा ‘भगवान्’, कतिपयले ‘भगवान् बुद्ध’ त कतिले ‘शाक्यमुनि’ वा ‘शाक्यमुनि बुद्ध’ भनी सम्बोधन गरेको पाइन्छ। यसरी नै दशवल, विनायक आदि शब्दले पनि सम्बोधन गरिएको भेटिन्छ।

बुद्ध र पशुबलि

बुद्ध र बौद्ध धर्मसँगै मैत्री, करुणा, मुदिता र उपेक्षालाई बुझ्न आवश्यक हुन्छ। यो धर्म दर्शनको महत्ता बढाउन चतुब्र्रह्म विहार भनिने यी चार कुरा नै पर्याप्त छन्। चर्तुब्रह्म विहारलाई गहनाका रूपमा पनि लिइएको पाइन्छ, अर्थात् एक बौद्धको गहना भन्नु मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास गर्नु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्