coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन्।

ताप्लेजुङमा कोरोनाको दोस्रो लहरः परीक्षण गरिएकामध्ये साढे २७ प्रतिशतको रिपोर्ट पोजेटिभ

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा पिसिआर तथा एन्टिजेनबाट परीक्षण गरिएका मध्ये करिव साढे २७ प्रतिशतको रिपोर्ट पोजेटिभ आएको छ।

तपाईले लगाउनु भएको मास्क सुरक्षित की असुरक्षित!

कोरोनाको दोस्रो लहर चल्दैछ। स्थिती दिन प्रतिदिन भयावह बन्दै गएको छ। त्यसैले अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणलाई भनिएको छ। सोहि अनुरुप सर्वसाधारणहरु पनि शहरी क्षेत्रमा प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाएर हिँडडुल गर्ने गरेका छन्।

भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण

कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

कोरोनाले रौतहटमा लियो नौ जनाको ज्यान

कोरोनाको दोस्रो लहरले रौतहटमा अहिलेसम्म नौ जनाको ज्यान लिएको छ। गत दश दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण रौतहटमा नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्