नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ भएको दाबी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बिमा’ योजना सार्वजनिक गरेको छ।
यसबीचमा कम्पनीले बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा दिइरहेको जनाएको छ। करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल दाबी गरेको कम्पनीले जीवन बिमा क्षेत्रमा हरेक सूचकांकले यसलाई अब्बल साबित गरेको जनाएको छ।