१० मंसिर २०८१ सोमबार
image/svg+xml

ग्रोबाइडेटाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण

कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रशन्न ढुङ्गेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरको छ।

कोभिडका कारण मृत्यु भएमा २५ लाख क्षतिपूर्ति दिने

बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड १९ को कारण मृत्यु भएमा उसको परिवारलाई क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्