८ वैशाख २०८१ शनिबार

अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन् भने संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सबैतिर याचना गर्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्