coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सरकारद्वारा एनसेल सम्मानित

सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ। जलस्रोत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मानस्वरूप कदर पत्र प्रदान गरेका हुन्।

मौसमको पूर्व सूचना दिन एनसेल र मौसम विभागबीच सहकार्य

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ। यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ।यस सम्बन्धमा आज बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउँदै

तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन्। विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्