८ वैशाख २०८१ शनिबार

अस्पताल चाहार्दा चाहार्दै छोरा गुमाएकी आमाको हृदय विदारक कथा

विनितलाई बीएचयू अस्पतालमा प्रवेशमा रोक लगाईयो त्यसपछि ती आमाले आफ्नो छोरालाई नजिकैको केही निजी अस्पतालमा भर्ना गर्न खोजीन् तर उनी सफल भइनन्। केही घण्टामै, विनीत आमाको आँखाको अगाडि एउटा ई-रिक्शामा विनितले अन्तिम श्वास फेरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्