७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मानवीय विपत्तिबाट जोगिने उपाय

केही हप्तादेखि लगातार वर्षा भइरहेको छ। देशभर डुबान, बाढी, पहिरो र भूक्षय भइरहेका खबर आइरहेका छन्। जनधनको क्षति भइरहेको छ।

भूपू सैनिक सम्मेलन इटहरीबाट

नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाैंलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ।

बुढानीलकण्ठमा भोलि बिदा

बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

बालेनका अशोभनीय ‘स्ट्याटस’ का श्रृखंलाः सधैँको रोष, आक्रोश र व्यङ्ग्य !

लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ।

काठमाडाैंमा भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी शो रोकियो

बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक सम्बाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडाैं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन्।

किन प्रहरी परिसर पुगे आइजिपी कुँवर र महान्यायाधिवक्ता पोखरेल ?

प्रहरीले आइतबार सरकारी वकील कार्यालय काठमाडौंमा बुझाउने भनिएको नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन अचानक रोकिएको थियो। शनिवार नै तयार भएको अनुसन्धान प्रतिवेदनमा प्रहरी महानिरीक्षक वसन्त कुँवर, महान्यायाधिवक्ता दीनमणि पोखरेलले चासो राखेपछि रोकिएको हो।

ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै

ग्लोबल शेपर्स कम्युनिटी काठमाडाैंले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यहि जेठ ५ गते देखि ७ गते सम्म काठमाडौमा जलवायु परिर्वतन सम्बन्धि सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ।

फोहोरका नाममा शुल्क असुली मात्र

फोहोर व्यस्थापनमा काठमाडाैं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ।

धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन्। महानगरको ताकेताका पछि अहिलेसम्म ८४ लाख ३४ हजार कर असुल भएको महानगर राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए।

सन्दिपलाई पक्राउ गर्न अदालतको अनुमति

घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

‘सकारात्मक ऊर्जा दिने प्रयास’

कामबारेमा टिप्पणी गर्दै उनले आफैले मूल्यांकन गर्नेभन्दा पनि आम मानिसहरूले यो समयलाई कसरी हेरे त्यो अर्थपूर्ण हुने बताएका छन्।

अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्।

काठमाडौँका मेयर बालेन आक्रोशित

बिहीबार बिहान काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका हुन्।

बालेनलाई साम्पाङको अर्को कटाक्ष: सबैको बाँच्ने अधिकार हुन्छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।

राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्