स्थानीय तहमा कर्मचारी अभाव हुँदैन : मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार (आज) बिहान बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्। “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो। नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ। त्यसलाई सच्याएर लैजानु पर्दछ। गलत हल्ला र प्रचारको पछाडि नलागौँ।”
गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) संसद्मा सम्बोधन गर्ने भएका छन्।
अठार वर्ष लामो व्यावसायिक पाइलटको सफल जीवन बिताएका राजीव गान्धीलाई विशेष घटनाक्रमले चालीस वर्षकै उमेरमा भारतको छैटौँ प्रधानमन्त्री हुने मौका मिलेको थियो। यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जेट विमानको पाइलट भएको घोषणा गरे ।
सरकारको नेतृत्व गरेको छ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्ततादेखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनीन विष्टलाइ अन्तिमसमयमा रोक लगाइनुबारेको कारण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनिन विष्टलाइ अन्तिमसमयमा रोक लगाइनुबारेको कारण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिएको छ।
बहुचर्चित लोकोक्ति हो– दाल, भात, तरकारी, जीउधन सरकारी ! तर, ‘दाल, भात, तरकारी’ भने मदनकृष्ण–हरिवंशहरूले बनाउन लागेको नयाँ सिनेमाको नाम हो।
बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ। कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले अाइतबार साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन्।
'मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह गर्यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?'
प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।
रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।