९ आश्विन २०८१ बुधबार
image/svg+xml

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

चैनपुर र धादिङबेसीमा एनआइसी एसिया

एनआइसी एसिया बैंकको थप दुई शाखा सञ्चालनमा आएको छ । बैंकले बझाङको चैनपुर र धादिङबेसीमा शाखा खोलेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्