६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा धर्मगुरुका पक्षमा प्रदर्शन,  ३१ को मृत्यु

उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवालाई भारतमा विदेशमन्त्रीको स्वागत

भारतको पाँच दिवसीय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

भारतमा पहिलो दक्षिण एशियाली युवा सम्मेलन हुने

अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ ।

भारतमा दुर्घटनामा परी ९ र चीनमा ११ जनाको मृत्यु

भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ।

भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

कुशल मेन्डिसप्रेरित श्रीलंकाले  बिहीबार साबिक विजेता भारतमाथि ७ विकेटको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ। ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ८ बल अगावै हासिल गर्‍यो।

मःमः प्रतिबन्ध गर्न भारतमा अभियान

सडकदेखि तारे होटलसम्म पाइने  मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ।

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्