२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालकृष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।

निर्वाचन तालमेल कसरतः विकल्प खोज्दै दलहरू

कांग्रेस पदाधिकारीहरूले पार्टीले सञ्चालन गरेको एकमहिने अभियानपछि बस्ने केन्द्रीय समितिको बैठकले मात्र तालमेलका विषयमा निर्णय गर्ने बताएका थिए। तर, त्यसको एकदिन बित्न नपाउँदै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा तालमेल हुने दाबी गरेका छन्।

कांग्रेस पदाधिकारी बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्