१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीद्वारा सागका पदक विजेता सम्मानित

काठमाडौँ– बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका हुन्।

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

प्रधानमन्त्री केपी ओलीले असार ६ गते अफगानीस्तानमा आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका छन्। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घटनाको जानकारी संसदलाई गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्