४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले असार ६ गते अफगानीस्तानमा आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका छन्। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घटनाको जानकारी संसदलाई गराएका हुन्।

प्रधानमन्त्रीले यसअघि नै सो विषय संससलाई जानकारी गराउने प्रयास भएपनि लगागतको संसद अबरोध सफल हुन सकेको थिएन। सो घटनामा घाइत भएका सबैको सरकारले निशुल्क उपचार गर्ने प्रधानमन्त्रीले जनाए। प्रधानमन्त्रीले सुरक्षा व्यवस्था कमजोर भएका चार मुलुकमा नेपाली कामदार पठाउन रोक लगाएको संसदलाई जानकारी गराए।

 

प्रकाशित: १५ असार २०७३ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App