पूर्व लिच्छविकालीन सहर हाँडीगाउँ संरक्षणको माग
पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।'
यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ।
बजारमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् । प्रत्येकको हातहातमा मास्क थमाउँछन्, अनि भन्छन्, ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सामाजिक अभियान्ता इमान राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको छ ।