उखु किसानलाई अनुदानबापत ८० करोड भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ।
अनुदानबापत दिँदै आएको प्रतिक्विन्टल ६५ रूपैयाँ २८ पैसाका दरले किसानलाई रकम उपलब्ध गराएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।