चैते धानको उत्पादन बढाउने काममा जुट्न विज्ञ र अनुसन्धानकर्तालाई कृषिमन्त्रीको निर्देशन
गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।
गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।
पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन्।
ओलीले शिलन्यास गरेको शिलालेख हराएको भन्ने विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले पनि चासो राखेको छ ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।
केही समयअघिसम्म साँझ पर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलीमिली उज्यालो भएका छन्।
विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशमा एमाले–नेकपा गठबन्धनले मात्रै स्पष्ट बहुमत जुटाउन नसक्ने अवस्था रहेकाले अन्य दलहरूसमेत नयाँ सत्ता समीकरण निर्माणका लागि सक्रिय देखिएका छन्।
दुई वर्षपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी चलचित्र उद्योगमा फर्केकी छन्।
केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।
नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवम संगठनका पूर्वनेताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
प्रश्नपत्र पाएपछि समाधान माग्ने, अर्को परीक्षाको प्रश्नपत्र पनि यस्तै गरी पठाइदिन आग्रह गर्ने प्रवृत्तिले नै हाम्रो शैक्षिक संस्कृतिको चिन्ताजनक चित्र प्रस्तुत गर्छ।
तीव्र गर्मी, सुख्खा मौसम र बलियो हावाले आगो नियन्त्रणमा लिन कठिन बनाएको अधिकारीहरूले बताएका छन्।
कविताले समयको वेदना, समाजको चेतना, संस्कृतिको स्मृति र भविष्यप्रतिको आशालाई शब्दमा रूपान्तरण गर्छ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा न्यायको माग गर्दै तराईका सात जिल्लाबाट राजधानी आएका छन् ।
इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ।