११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लाइसेन्स प्रकरणमा सिआइबी छानबिन : पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रकरणमा पक्राउ परेका कर्मचारीहरूलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब दिइएको छ।

किन भीम रावल चाहँदैन ओली एमाले?

एमालेले आफूलाई श्रमजीवी वर्गको राजनीतिक अगुवाका रूपमा परिचित गराउँछ। श्रमिक किसानमैत्री पार्टी भन्ने गर्छ। पार्टीको अधिकतम कार्यक्रम समाजवाद हो भन्ने उक्ति नेतृत्वले भन्न छोडेका छैनन्।

सिरहाका १३ पालिका दमकलविहीन

यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन्। नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ।

दीपकराज गिरी भन्छन्: स्क्रिप्ट राम्रो भएपछि पोष्टरमा नायिका मात्रै भएनी फिल्म चल्छ

निर्देशक दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन्। स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन्।

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

२० परियोजनामा आशयपत्र आह्वान गरिँदै, जानौँ विद्यमान अवस्था, लागतअनुमानसहित

आजदेखि काठमाडौँमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ।

माओवादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उदयपुरले जिल्लाका आठवटै स्थानीय तहमा शनिबार एकैचोटी ‘पूर्वेली संगठन सुदृढीकरण अभियान २०८१’ सुरु गरेको छ।

नक्कली लाइसेन्सबारे सिआइबीको अनुसन्धान

नक्कली लाइसेन्स वितरण प्रकरणमा प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ।

आर्थिक मन्दीकाे असर: धनुषाका १७३ उद्योग तथा व्यवसाय बन्द

आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

नक्कली लाइसेन्स प्रकरणमा यातायातका पूर्व कर्मचारी पक्राउ

नक्कली लाईसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले यातायात व्यवस्था विभागका पूर्व कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको छ ।

कर्णालीका दुई कोरिडोर राष्ट्रिय गौरवमा राख्न अर्थमन्त्री पुनलाई मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्