६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

कायाक स्लालम च्याम्पियनसिपको उपाधि सुमनलाई

प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे। यसै गरी पाँचौं राफ्टिङ च्याम्पियनसिप अन्तर्गत राफ्टिङको स्प्रिन्ट विधामा नेपाल कायाक क्लबले पहिलो स्थान हात पार्‍यो। नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ ले तेस्रो स्थान हात पारे।

सुमनलाई अल्ट्रा म्याराथनको उपाधि

पर्यटकहरुको भारी बोकेर जीविका चलाउँदै आएका सोलुखुम्बुका २६ वर्षीय सुमन कुलुङ यस वर्षको रोयल पेन्गुइन अल्ट्रा म्याराथनको विजेता बनेका छन् । ११ स्वदेशी र १५ विदेशी गरी २६ जना धावक प्रतिस्पर्धी भएको म्याराथनमा उनलाई ६४ किमी दूरी पार गर्न ७ घण्टा तीस मिनेट लागेको थियो । प्रतियोगितामा ओखलढुङ्गाका लाक्पा शेर्पा र सोलुखुम्बुका किरण कुलुङ क्रमशः दोस्रो र तेस्रो भए । २०१६ को म्याराथनमा समेत सहभागिता जनाएका लाक्पा र किरणलाई उक्त दूरी पार गर्न क्रमशः आठ घण्टा २२ मिनेट र नौ घण्टा १७ मिनेट लागेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्