१० मंसिर २०८१ सोमबार
image/svg+xml

अझै कमजोर नेपाली राहदानी

राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट: वरीयतामा सयभित्र कुशल

जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल आइसिसीले जारी गरेको नयाँ वरीयतामा ९३औं स्थानमा परेका छन्। उनले यसै शृंखलामा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए। डेब्युमै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन तथा र तेस्रो खेलमा नेदरल्यान्डविरुद्ध ६२ रन बनाएका थिए।

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

दक्षिण अफ्रिका शीर्ष वरीयतामा

फाप डुप्लेसिसको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले शनिबार पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै दक्षिण अफ्रिका एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

वरीयतामा नेपालको पाँच स्थान सुधार

एएफसी सोलिडारिटी कप विजेता नेपालले फिफा विश्व वरीयतामा पाँच स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्व निकाय फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १ सय ८१औं स्थानमा उक्लिएको छ। कात्तिक ३० मा मलेसियामा सम्पन्न सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्