२० आश्विन २०८१ आइतबार
image/svg+xml

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्।

आमालाई पोसिलो खाना बच्चालाई न्यानो कपडा

असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्