१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कोन्ज्योसोमको प्राथमिकतामा सडक र शिक्षा

राम्रो भवन नहुँदाको बेला आँगन र टहरोबाटै कार्यालय चलाइएको थियो । एक वर्षअघि भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ । दक्षिण ललितपुर सहरनजिकको निकै दुर्गग भेग भएकाले पालिकाले सडक, शिक्षा, स्वास्थ्यमा बढी रकम खर्च गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्