१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

नेपालगन्जमा संक्रमण भयावह

समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार रातिदेखि ‘लकडाउन’ गरिसकेको छ। तर पनि संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। स्थानीय प्रशासनले गरेको लकडाउनलाई आम नागरिकले पूर्णरूपले पालना गरेका छैनन् ।

‘मापदण्ड पालना नगरे संक्रमण भयावह’

मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्