२० जेष्ठ २०७८ बिहीबार

नाका नखुल्दा अन्तरदेशीय प्रसारण लाइनको 'जोइन्ट क्रसिङ पोइन्ट' टुंग्याउन सकिएन

रसुवागढी नाकाबाट मानिसको आवतजावत खुला नहुँदा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको ‘जोइन्ट क्रसिङ पोइन्ट’ टुंग्याउन समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्