हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।
२१३ रन पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट हुन पुगेका छन्।
२१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेल इनिङको दोस्रो ओभरमा आउट भएका छन्।
नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।
नेदरल्यान्डले दबाबपूर्ण खेलमा संघर्ष गरिरहका कप्तान स्कट एडवार्डको विकेट गुमाएको छ।
नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई आठौं सफलता प्राप्त भएको छ। कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
कप्तान रोहित पौडेलसँगै ओपनर अनिल साह र देव खनालले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्यो। अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्।
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिन सफल भएको छ। पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो।
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध तीन विकेट लिन सफल भएको छ।
आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध लगातार दुई विकेट लिन सफल भएको छ।
यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको विजयी लक्ष्य सहित व्याटिङमा उत्रेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन्।