४ पुस २०८१ बिहीबार
image/svg+xml

नेपालभाषा प्रशिक्षण सहायकको तालिम सम्पन्न

चैत ३० गतेबाट सुरु भएको सो तालिम सोमबार सम्पन्न भएको हो। छनोटमा परेका १ सय ८० प्रशिक्षण सहायकले महानगरभित्रका ६ वटा विद्यालयमा नेपालभाषाको तालिम लिएका थिए। उनीहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तक प्रयोगात्मक ढंगले अध्यापन गराउनेबारे तालिम दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्