२७ माघ २०८२ मंगलबार
image/svg+xml

बालेन्द्रको 'रोड सो' : जनता हेरेको हेर्‍यै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको दूरदेहातका मतदातामा लहर ल्याउन हुलाकी राजमार्ग केन्द्रित 'रोड सो' गरेका छन्।

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्।

आनासँगको ब्रेकअपको चर्चाबिच ‘रमिताको पिरती’ मा सुशान्तको गीत

आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा रमिताको पिरती को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।

बागमती प्रदेश सभाबाट ९० विधेयक पारित

यस्तै प्रदेशसभाबाट ५० मूल ऐन पारित भएका र २१ संशोधन पारित भएका सचिव दर्जीले बताए। प्रदेशसभामा दर्ता भएका १४ अध्यादेशमध्ये शतप्रतिशत स्वीकृत भएको र सातवटा प्रतिस्थापन तथा पाँचवटा निष्क्रिय भएको उनले जानकारी गराए।

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराएका थिए।

टि-२० विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दियो

टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो। नामिबियाको लागि जान निकोल लोफ्टी-इटनले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ छक्का र १ चौका प्रहार गरेका हुन्।

काठमाडौं महानगरले कीर्तिपुर अस्पताललाई एक करोड सहयोग गर्ने

कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो। यसका लागि रु एक करोड विनियोजन गरिएको छ। सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एम.ए.को एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ।

कथाकार विमला ढुंगाना निरौलाको ‘प्रेमाश्रु’ लोकार्पण

मिलाप पब्लिकेशनले साहित्यकार विमला ढुंगना निरौलाको ‘प्रेमाश्रु’ कथासङ्ग्रह लोकार्पण गरेको छ।

रामेछाप बस दुर्घटनामा ६ जनाको मृत्यु , ८ घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

अमेरिकामा नेपालसहित तीन देशका ६० हजार आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

टिपिएस कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किँदा जोखिममा पर्न सक्ने ठानिएका सीमित समूहका मानिसहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ।

पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन्।

‘अल्गोरिदम’बाट आएका व्यक्तिको पछि लाग्न बन्द गर्नुस् : रामकुमारी झाक्रि

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले वर्तमान समय देश जलाउने र देश बचाउने बीचको द्वन्द्वको समय भएको बताएकी छन्।

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्।

रामेछापको तामाकोशीमा बस दुर्घटना, १० को उद्धार

रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्