विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।
जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधीको अनुमोदन मुल्याङ्कन मतदान (जनमत सङ्कलन) गर्न सुरु गरेको छ। उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आर्थिक वर्ष २०८०र८१ को बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
सर्वदलीय छलफलमा ४ बुँदे सहमती पश्चात मतदान सुरु गरिएको मतदान अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्।
चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
उपनिर्वाचन अन्र्तगत तनहुँ क्षेत्र नं१ मतदान जारी छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो।
प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ मा उप–निर्वाचनको मतदान सुरु भएको छ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।
यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ।
चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।
आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।
प्रतिनिधिसभाको कार्यकाल सकिनुभन्दा केही दिनअघि दर्ता भएको महाभियोग प्रस्ताव नयाँ संसद्मा सर्न सक्ने व्यवस्था राखेर प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ।