९ असार २०७८ बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन्।

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

प्रदेशमा पनि २० प्रतिशत छुट दिन माग

प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद कुसुमकुमारी श्रेष्ठले कोरोनाको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेका जनतालाई राहत दिन संघीय सरकारले ल्याएको उपभोग्य बस्तुमा २० प्रतिशत छुट दिने व्यवस्था प्रदेश १ मा पनि लागु गर्न माग गरेकी हुन्।

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीद्वारा विश्वासको मत दिन प्रस्ताव

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई मत दिन आग्रहगर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

एमाले संसदीय दलको बैठकः नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने, ओली पक्षले नदिने

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठक सकिएको छ।

ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।

प्रदेश २ः प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दै

प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको हाे।

संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णयसम्बन्धी समय शुक्रबार सकिँदै छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो।

एमालेको स्थायी कमिटी बैठक स्थगित

एमालेका दोस्रो पुस्ताका नेताहरुविच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ ।

एमाले स्थायी समिति बैठक बस्दै

मंगलबार विहान ११ बजे सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बालुवाटारमा आज बस्ने वैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने बताइएको छ।

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

नेकपा (एमाले) ले स्थायी कमिटी बैठक फेरि सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो।

साँझ ५ बजे एमाले स्थायी समिति बैठक बस्दै

आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे। बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश : माओवादी नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय

एमाले पार्टीको स्थायी कमिटीको निर्णयपछि बुधवार बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका बारेमा छलफल गर्न संसदिय दलको बैठक बसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्