२६ वैशाख २०८१ बुधबार
image/svg+xml

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ।

धार्चेमा ढुंगामाटोको ‘कोल्डस्टोर’

गाउँको रैथाने आलु नासिँदै गएपछि धार्चे गाउँपालिका–७ गुम्दाका किसान चिन्तित थिए । हरेक सिजनमा अन्यत्रबाट आलुको बिउ किनेर ल्याएर रोप्नुपर्ने बाध्यता किसानलाई छ । स्वादिलो आलु लोप हुने अवस्थामा पुगेपछि अहिले गाउँकै आलु बिउको रुपमा जोगाउन ‘कोल्ड स्टोर’ निर्माण गरिएपछि किसान खुसी भएका छन् ।

ठूला कोल्ड स्टोर र बजार निर्माण हुँदै

सरकारले कृषि तथा पशुजन्य उत्पादनको बजार सुनिश्चित गर्न करोडौं रुपैयाँ लगानीमा ठूला कोल्ड स्टोर र बजार निर्माण गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्