coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

लय बिग्रेको लोकतन्त्र

प्रसाईको प्रदर्शनमा सबैभन्दा ठूलो आकर्षण भने बैंक र वित्तीय संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्ने नै हो। यो सम्भव आश्वासन होइन भन्ने महसुस नगरी धेरै मानिस उनका पछि लागेको देखिन्छ।

अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

जब फूल बन्छन् फिलुङ्गा

कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।

बर्बादीका तीन दशक

दाहालकै सक्रियताका कारण चीन र अमेरिका नेपालका विषयमा पहिलो पटक आमनेसामने भएका छन्। यो दन्तबझानका निम्ति योगदान गर्ने नेतामध्ये अग्रणी रहेका छन् दाहाल।

कर्णालीको काँग्रेसलाई केन्द्रको भर

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्