२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आठौंपटक जिब्रो छेडाए बुद्धकृष्णले

जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरेका थिए।

बुद्धकृष्णले छैठौं पटक जिव्रो छेडाए

हजारौं जात्रालुहरुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बाडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि नगरपालिका ८ बोडेकै स्थानीय बुद्धकृष्णले बोडे उच्च माविसँगैको बोडे लायकु चोकमा जिव्रो छेडाएका हुन्।

बोडेका बुद्धकृष्णले छेडे जिब्रो

हजारौं जात्रालुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बोडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि बोडेकै बासिन्दा बुद्धकृष्णले बोडे उच्च माविसँंगैको बोडे लायकु चोकमा जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने चलन छ।

बुद्धकृष्णले पाँचौं पटक जिब्रो छेडे

हजारौं जात्रालुको वाह वाहबीच भक्तपुरको मध्यपुर थिमी बाडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिव्रो छेडेका छन्। मध्यपुर थिमी बोडेकै स्थानीय बुद्धकृष्णले बोडे उच्च माविसँगैको बोडे लायकु चोकमा जिव्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँमा जिव्रो छेड्ने जात्रा हुने गर्छ।

यसपालीको जात्रामा बुद्धकृष्णले जिब्रो छेड्ने

मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्