२२ असार २०८१ शनिबार
image/svg+xml

सूर्यको तापबाट शीतलता प्रदान गर्न जुडशीतल

मधेसका जिल्लामा शनिबार सतुवाइन (सातु खाने) पर्वको समापनसँगै आइतबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ।

तराई मधेशमा आज जुडशीतल मनाइँदै

जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।

मधेसमा जुडशीतल पर्व मनाइँदै

मधेसका जिल्लाहरुमा शनिबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ। यो पर्वमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ।

जुडशीतल पर्व मनाइँदै

यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद दिन्छन्।

मधेसमा जुडशीतल पर्व मनाइँदै

मधेसका जिल्लाहरुमा बिहीबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्