अज्ञात रोगले विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक
जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।
विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते स्थित श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।