coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखरामा सुरु भयो ‘सावर बञ्जी’

पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरि पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ। साहसिक गतिविधिमा रमाउन चाहने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दै ‘सावर बञ्जी’ सुरु गरेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले बताएको छ।

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ।

धरानमा बञ्जीको प्रर्वद्धन गर्दै पोखराका पर्यटनकर्मी

धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ

साहसिक पर्यटक पर्खिदै बञ्जी

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प संचालनमा आउने भएको छ । एकवर्ष अघि नै संचालन गर्न ठिक्क पारिएको बञ्जी कोरोना भाईरस संक्रमणका कारण चलाउन पाइएको थिएन । बुधबारदेखि बल्ल बञ्जी संचालनमा आउने संचालकले बताएका छन् ।

कालीगण्डकीको खोंचमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको औपचारिक शुरुआत

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ। पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन्।

कोरोनाको चपेटामा परेका प्रडक्ट : कमाई थाल्ने बेला थन्किए

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट दुई दशमलव ५ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । कोरोना भाईरस संक्रमणले लकडाउन नहुँदो हो त आगामि दसैंमा यो केवलकार सञ्चालनमा आइसक्थ्यो ।

पोखराको नयाँ बञ्जी : साहसिक पर्यटक पर्खिदैछ

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प सञ्चालनको तयारी भईरहेको छ । कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनले रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै बञ्जी सञ्चालनमा ल्याउने तयारी गरिरहेको सञ्चालकले बताएका छन् । सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको तयारी गरिरहेको छ ।

विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण

पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ। पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो।

बञ्जीजम्प अन्तिम चरणमा

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्