६ आश्विन २०८१ आइतबार
image/svg+xml

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण गरियो

अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ।

सडकलाई विद्युत्का पोल तगारो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रूपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युत्का पोल नहटाइँदा समस्या उत्पन्न भएको छ।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्