नियमित सञ्चालनमा आयाे मनकामना केबलकार
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो।