२४ वैशाख २०८१ सोमबार
image/svg+xml

प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

वि.सं. २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए।

स्टार्टअप उद्यममा युवाको आकर्षण

मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा युवाहरूमा स्टार्टअपमा आकर्षण देखिएको छ। सहुलियत दरमा ऋण लिएर स्टार्टअप उद्यम गर्न पाइने भएपछि युवा आकर्षित भएका छन्।

पुन समुदायको संग्रहालयमा पर्यटकको आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटक आकर्षणको केन्द्र बनेको छ।

केराका थामबाट बनाइएका सामग्रीमा आकर्षण

स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

गुरुकुल शिक्षामा बढ्दो आकर्षण

झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए।

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन्। पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन्।

पर्यटकहरूको आकर्षण केन्द्र बन्दै झाँगाझोली

शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ।

कागती खेतीप्रति कृषकको आकर्षण

बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गर्दै छन्।

खाद्य कम्पनीमै चामल आउन छाड्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरूवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्