१५ असार २०८१ शनिबार
image/svg+xml

पूर्वाधार निर्माणमा हेलचक्रयाइँ

काममा ठेकेदारको लापरबाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनुपर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायत कारण कतिपय संरचना निर्माणकै चरणमा त कतिपय निर्माण सकिएको केही समयमै भत्किने गरेका छन्।

यातायात विभागको हेलचक्रयाइँले ट्याक्सी नम्बर दिन ढिलाइ

भूकम्पले धेरैका घर भत्किए। घरसँगै जिउने आधार खोसियो। सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका नागरिकलाई मलम लगाउन राहत दिने घोषणा गर्‍यो। घोषणाअनुसार केही काम त भए, धेरैजसोे भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्