१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो।

विवेकको रथ कसले तान्ने ?

व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउँन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको बेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेवारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?

विस्केट जात्राः भैरवनाथको रथ दिउँंसैबाट तानिने

नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध विस्का जात्रालाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न यसवर्ष भैरवनाथको रथलाई दिउँंसो २ बजेबाट तान्न सुरु गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्