११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्थायी समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन पेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्।

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपतिसमक्ष अख्तियार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको प्रतिवेदन पेश गरेको छ।

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए।

थारू र मधेशी आयोगका प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्