६ आश्विन २०८१ आइतबार
image/svg+xml

महानगरको अल्टिमेटमपछि ‘फनपार्क’ले बुझायो कर

काठमाडौं महागरपालिकाले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले बिहीबार मनोरन्जन कर तिरेको छ।

हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क निर्माण गर्न लागिएको हो।

मुख्यमन्त्री राईले गरे हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशबिदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो।

२५ करोड लगानीमा फनपार्क

भरतपुर महानगरपालिका–४ लंकुको अद्वैत चोकमा जेम्स वल्र्ड फनपार्क निर्माण गरिएको छ। २५ करोड रुपैयाँ लागतमा तयार गरिएको फनपार्क वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको फनपार्कका अध्यक्ष महेश तिवारी बताउँछन्। तीन बिघा क्षेत्रफलमा रहेको फनपार्कमा एकैपटकमा चार हजार पाँच सय मानिसले मनोरञ्जन लिन सक्ने उनले बताए।

पूर्वमन्त्री न्यौपाने धरौटीमा रिहा

तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने धरौटीमा रिहा भएका छन्। भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा अनियमितता गरेको भन्दै न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

पूर्वमन्त्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा, फनपार्क भाडमा दिँदा अनियमितता गरेको आरोप

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने सहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्